
टेकु दाेभानमा महिलाको शव फेला
काठमाडौं – टेकु दोभान क्षेत्रमा मंगलबार बिहान कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला परेको छ।
स्थानीयवासीका अनुसार खोला दोभानमा महिलाको मृत शव भेटिएको हो।
स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
