काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी थापा


काठमाडौं – गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिएको छ ।

यसअघि कार्यरत विश्व अधिकारीको सरुवा गर्दै थापालाई काठमाडौंको प्रहरी प्रमुख बनाएको हो।

एसएसपी थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। एसपी हुँदा उनले कास्की र उदयपुरको कमाण्ड गरेका थिए ।

प्रतिक्रिया