
गोविन्दाकी पत्नीले डिभोर्सका लागि निवेदन दिइन्
मुम्बई- बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको समाचार सार्वजनिक भएको छ।
रिपोर्टअनुसार उनले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध र क्रूरताको आरोप लगाउँदै डिभोर्सका लागि निवेदन दर्ता गरेकी छिन्।
सुनिता अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अनुपस्थित रहेको रिपोर्टमा जनाइएको छ।



कागजपत्र |
