प्रहरीका ४१ डिएसपीको सरुवा, १३ को पदस्थापन, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरिक्षक (डिएसपी) को सरुवा तथा पदस्थापन गरेको छ ।

प्रधान कार्यालयले ४१ जना डिएसपीको सरुवा तथा १३ जनाको पदस्थापन गरी जम्मा ५४ जना डिएसपीहरुलाई नयाँ स्थानमा पठाएको हो ।

एक साता अघि बढुवा भएकाको डिएसपीको पहिलोपटक पदस्थापन गरिएको हो ।

सरुवा सूची:

पदस्थापन सूचीः

प्रतिक्रिया