
संरक्षक व्यक्तिद्वारा नै १३ वर्षकी बालिका बलत्कृत, अभियुक्त पुरुष पक्राउ
झापा – झापाको विर्तामोडका एक पुरुषले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई एक वर्षदेखि जबरजस्ती करणी गरेको खुलेको छ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ती पुरुष पक्राउ परेका छन्।
विगत तीन वर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको नातेदार पर्ने ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।



कागजपत्र |
