


सशस्त्र एआईजीका लागि गणेश ठाडा भए बढुवा सिफारिस

काठमाडौं – सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा निस्किएको छ ।
गृहमन्त्रालयले सशस्त्रमा रिक्त रहेको एक एआईजीका लागि डिआईजी गणेश बहादुर ठाडा मगरलाई बढुवा सिफारिस गरेको छ ।
उनको सिफारिसविरुद्ध उजुरी दिन चाहेमा सात दिनभित्र उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।
सूचनासहितः

