चर्चित टिभी अभिनेता मुकुल देवको निधन


काठमाडौं- भारतीय टीभी उद्योगमा एक दुखद समाचार बाहिर आएको छ। प्रसिद्ध टिभी अभिनेता मुकुल देवको निधन भएको छ।

यो समाचार आउने बित्तिकै उद्योगमा शोकको वातावरण सिर्जना भएको छ। प्रारम्भिक रिपोर्टका अनुसार, मुकुल देवको निधन दिल्लीमा भएको हो।

अभिनेताका साथीहरूका अनुसार उनी पछिल्लो केहि दिनदेखि बिरामी थिए। यद्यपि, उनको मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुलाइएका छैन।

प्रतिक्रिया