नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा, काे कहाँ ?


काठमाडौं – गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ ।  वैशाख १५ गते प्रहरी महानिरीक्षक (आईजीपी)को निर्णयअनुसार सरुवा गरिएको हो ।

नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाबाट जारी सूचनामा उल्लेख भएअनुसार, सरुवा भएका उपरीक्षकहरूलाई मिति २०८२ वैशाख महिनादेखि लागू हुने गरी तलब भत्ता समेत नयाँ दरबन्दीबाट प्रदान गरिनेछ ।

May be an image of ticket stub, blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of clarinet and text

May be an image of blueprint and text

प्रतिक्रिया