कांग्रेस कार्यबहाक सभापतिको जिम्मेवारी खड्कालाई


काठमाडौं – नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

आफू थाइल्यान्ड भ्रमणमा गएपछि पार्टी सभापति शेरबहादुर देउवाले आइतबार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्किएसम्मका लागि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।

खड्का केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत हुन् ।

May be an image of ‎text that says '‎नेपाली कांग्रेस केन्दीय कार्यालय मी.पी. समृति সবन, सालितपुर, मैपाल नेपाना नैषाल សជាន ಕಕಡಡ್ वैशाख ও, २०६२ प्रेस विश्ञप्त नेपाली कांग्रेसका सभापति श्री शेरवहादुर देउवा देश बाहिर प्रस्थान गतु भएकोले नेपाली कांग्रेसको विधान, ంతಿ (संशोधवन सहित) को धारा २4 को उपध्यारा (9로) बमोजिम स्वदेश नफर्कज्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्यान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णवहादूुर खदकालाई पार्टीको कार्यवाहक सभापति तोक्तू भएको छ. 发我さ ปตดนไรด หเปด कृष्णप्रसाद पौडेल मुख्य सचिव टेीलपेन: (မ6-9 נו- 복양드시민도 第リにル会とノギリにた पपानसा 복하드라갈독 E-mail: info@ncpalicangres.arg Internet Access: w:htp://www.epaicengescag‎'‎

 

प्रतिक्रिया