रवि लामिछानेले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन


काठमाडाैं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे तर्फबाट गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता भएकाे छ ।

निवेदनमा लामिछानेलाई प्रचलित कानुनविपरीत थुनामा राखिएको जिकिर गरिएकाे छ ।

यस्तै, लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै परेको निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो ।

प्रतिक्रिया