आन्तरिक छलफलमा जुटे नेपाल-रावल, ओलीलाई निलम्बनको जवाफ दिने तयारी


काठमाडाैं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल छलफलमा जुटेका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेसँगै नेता नेपाल र रावल छलफलमा जुटेका हुन्।

छलफलपछि निलम्बनको जवाफ दिने गरी दुबै नेताले संयुक्त वक्तव्य जारी गर्ने बताइएको छ।

प्रतिक्रिया