

मैले नेकपा एस छाडिसकेँ : प्रेम आले

काठमाडौं- डाेटीबाट सांसद बनेका प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । उनले अब आफू एमाले र कांग्रेसमा नजाने पनि बताए ।
आलेले नेकपा एसको महाधिवेशन नै बहिष्कार गरेकाे उल्लेख गर्दै अब एमालेमा कुनै हालतमा नजाने बताए ।
प्रधानमन्त्री केपी ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ ।

