तनहुँ पर्यटन : अकला मन्दिर, कुवा निर्माण र संरक्षण (तस्वीर)
कुवा निर्माण गरिँदै
जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटारका स्थानीयबासी कुवा निर्माण गर्दै । पछिल्लो समयमा भएका कुवाहरु संरक्षणको अभावमा विस्थापित हुँदै गएका छन् ।
अकला मन्दिर
तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।