डीआईजी रामदत्त जोशी एआईजी बढुवाका लागि सिफारिस


काठमाडौं–नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एआईजीको दरबन्दीमा उनको नाम सिफारिस गरेको हो ।
जोशी आईजीपी वसन्त बहादुर कुवँरकै ब्याची हुन् ।
उनको दरबन्दी प्रहरी प्रधान कार्यालयमा भएपनि उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।

प्रतिक्रिया