प्रहरीका ९ डीएसपीको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडाैं – नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।​​

सूचीः

प्रतिक्रिया