शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित २ जना घुससहित पक्राउ


दार्चुला – शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी घुषसहित पक्राउ परेका छन्।

सोमबार कृषि शाखा प्रमुख मोहनसिंह धामी र अशोकसिंह धामी घुष रकमसहित पक्राउ परेका हुन्।

उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढीबाट पक्राउ गरिएको स्रोतले पुष्टी गरेको छ।

प्रतिक्रिया