उमेर हदका कारण एआईजी जोशीले पाए अवकाश


काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी आजबाट सेवा निवृत्त भएका छन् ।

गएराति १२ बजेबाट उनले अनिवार्य अवकाश पाएका हुन् ।

निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच मंगलबार जोशीलाई बिदाइ गरेका

५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश जोशी उमेरहदका कारण अवकाशमा गएका हुन् ।

प्रहरी सेवामा रहँदा जोशी विवादमा परेनन् ।

अवकाशप्राप्त एआईजी जोशीको स्थानमा डीआईजी पोषराज पोखरेललाई यसअघि नै सिफारिस गरिएको छ । पोखरेल २१ असारमै अवकाशमा जानेछन् ।

प्रतिक्रिया