पूर्वमन्त्री एवं केन्द्रीय सदस्य जितेन्द्रनारायण देवले छाडे कांग्रेस, एमाले अध्यक्ष ओलीले गरे स्वागत


काठमाडौं – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए  ।

प्रतिक्रिया