१३ वर्षीया बालिकामाथि बलात्कार,५८ वर्षीय घिमिरे पक्राउ


खोटाङ– १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरे छन् ।

शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक बलात्कार गरेकोे उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया