‘कागजपत्र’मा प्रकाशित समाचारप्रति एआईजी ढकालको आपत्ति


काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीम प्रसाद ढकालले कागजपत्रडटकममा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

एआईजी ढकालले २०८१ जेठ ३० गते बुधबार प्रकाशित ‘एआईजी ज्ञवाली र ढकालले प्रचण्ड–ओलीको जिम्मा लिएपछि ३० वर्षे हटाउन गृहसचिवको दौडधुप र २०८१ असार ६ गते बिहीबार प्रकाशित ‘भर्ना हुँदै जन्ममितिमा विवादित एआईजी ढकाल प्रहरीभित्र गुटबन्दी गर्दै’ शीर्षकको समाचारमा आपत्ति जनाउँदै कागजपत्रडटकममा खण्डन पठाएका छन् ।

एआईजी ढकालद्वारा कागजपत्रलाई पठाएको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

 

 

 

प्रतिक्रिया