

प्रहरीका ४ एसपी एसएसपीमा बढुवा सिफारिस, को-को छन् बढुवामा ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
को-को छन् बढुवामा :

