प्रहरीका २७२ प्राविधिक जवानको सरूवा (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका २७२ प्रहरी जवानहरुको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप(समूहमा नयाँ नियुक्ती भएका प्राविधिक प्रहरी जवानहरुको सरुवा गरिएको हो ।

प्रहरी जवानहरूलाई जेष्ठ महिना देखिको तलव, भत्ता तथा राशन समेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै आवश्यक कारवाही गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई पनि निर्देशन दिइएको छ ।


 

प्रतिक्रिया