भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड दिने


काठमाडौं- भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।

डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल निर्माण हुने बताइएको छ । त्यसैका लागि गुरुङले सो सहयोग घोषणा गरेका हुन् ।

प्रतिक्रिया