प्रहरी इन्स्पेक्टरहरूकाे सरूवा, कस्लाई कहाँ पठाइयो ? (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।

प्रधान कार्यालयका अनुसार जेठ महिनाको तलब सरुवा भएको स्थानबाट बुझ्ने गरी ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

काे-कहाँ पुगे ? 

प्रतिक्रिया