

नेपाल प्रहरीका ७० हवल्दार वरिष्ठ हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौँ – नेपाल प्रहरीका ७० हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् ।
प्रहरी उपरीक्षकको शुक्रबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फका हवल्दारहरुलाई बढुवा गरिएको हो । उनीहरुलाई बढुवासँगै पदस्थापन पनि गरिएको छ ।
हेर्नुस् सूची

