सेनाले गर्यो ठूलो संख्यामा कर्णेल र लेफ्टिनेन्ट कर्णेलमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं – नेपाली सेनाले ठूलो संख्यामा महासेनानी (कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) पदका लागि बढुवा सिफारिस गरेको छ ।
नेपाली सेनाको सैनिक सचिव विभागका अनुसार नेपाली सेनाको कर्णेल (महासेनानी) पदमा ४८ जना र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा ८९ जना बढुवाका लागि सिफारिस भएका छन् ।
सेनाले बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न सकिने पनि जनाएको छ ।
सिफारिस सूचीः