नेपाल प्रहरीका १६ एसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका १६ जना एसपीहरुको काज सरुवा गरिएको हो ।

सूचीः

Skip to PDF content

प्रतिक्रिया