नेपाल प्रहरीका बढुवा भएका ९८ जनाको पदस्थापन (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीको प्राविधिक समूहतर्फका विभिन्न उपसमूहको बढुवा तथा पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फको प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा गरी पदस्थापन गरिएको छ ।

सूचनाका अनुसार २६ जना सई, ३० जना असई र ४२ जना प्रहरी बरिष्ठ हवल्दारमा बढुवा भएकाहरुलाई पदस्थापन समेत गरिएको छ ।

सूचीः

प्रतिक्रिया