सशस्त्रले गर्यो एकैपटक २१५६ जना जवानहरूको सरूवा (सूचीसहित)


काठमाडौं – सशस्त्र प्रहरी बल हेडक्वार्टरले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ ।

हेडक्वार्टरले प्रशासनिक आवश्यकता अनुसार २१५६ जना जवानहरुको सरुवा गरेको जनाएको छ ।

सरुवा भएका जवानहरुले यही चैत महिनादेखि नै सरुवा भएको स्थानबाट तलब भत्ता पाउने समेत जनाइएको छ ।

सूचीः

प्रतिक्रिया