

रघुजी पन्तलाई भारी भयो ‘पिँडुला’ भाषण, कोमल वलीले हालिन् मुद्दा (फिरादपत्रसहित)

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता रघुजी पन्तविरुद्ध एमालेकै सांसद कोमल वलीले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी छन्।
एउटा सार्वजनिक कार्यक्रममा वलीको चरित्र हत्या हुनेगरी पन्तले ‘पिँडुला देखाएर सांसद भएको’ बताएका थिए। उक्त विषयमा पन्तले माफी मागे पनि वलीले भने मुद्दा हालेकी हुन्।
पन्तविरुद्ध गाली बेइज्जती मुद्दाको फिरादपत्र बोकी जिल्ला अदालतमा वलीले दर्ता गराएकी छन्।
हेर्नुहोस् फिरादपत्र

