

कोरियामा एक नेपाली मृत फेला

काठमाडाैं -रोजगारीको लागि दक्षिण कोरियामा रहेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का नगवाङ शेर्पा आफ्नै कोठामा मृत भेटिएका हुन् । उनी इनर्छनमा बस्दै आएका थिए ।


काठमाडाैं -रोजगारीको लागि दक्षिण कोरियामा रहेका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का नगवाङ शेर्पा आफ्नै कोठामा मृत भेटिएका हुन् । उनी इनर्छनमा बस्दै आएका थिए ।
Previous Post: १९९ दिनपछि चार देशका अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
Next Post: नेपालले पायो जितका लागि १७२ रनको लक्ष्य
झापा- वैदेशिक रोजगारीका लागि दुबई गएका झापा बिर्तामोड– ३ का एक व्यक्तिको सुतेकै ठाउँमा मृत्यु भएको छ । सुकुम्बासी — विस्तृतमा
काठमाडाैं- दोलखाको शैलुङ गाउँपालिका- १ का ३१ वर्षीय राजन श्रेष्ठ दुई वर्षअघि पोर्चुगल गएका थिए । सामान्य परिवारका श्रेष्ठ — विस्तृतमा
कैलाली- कैलालीका सुरेशकुमार ओझा युरोपीयन मुलुक पोर्चुगलबाट सम्पर्कविहिन भएका छन्। धनगढी स्थायी घर भएका ओझा पोर्चुगलबाट सम्पर्कविहिन भएका हुन्। — विस्तृतमा
मेलबर्न- अष्ट्रेलियाको मेलवर्न सहरमा एक साताको अवधिमा दुई नेपालीकाे मृत्यु भएको छ । एक युवाको सडक दुर्घटना र अर्कोको — विस्तृतमा
न्यूयोर्क- इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । — विस्तृतमा
काठमाडौं- अवैध बाटो हुँदै अमेरिका हिँडेका नेपालीसहित इजिप्ट, क्युबा, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमाला सिमानामा मारिएका छन् । — विस्तृतमा
काठमाडौं- गत शनिबार भारतको बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेकी २९ वर्षीया महालक्ष्मी दासका हत्यारा मुक्ति रञ्जनले — विस्तृतमा
काठमाडाैं- गत शनिबार भारतकाे बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एक महिलाको विभत्स हत्यापछि शवलाई ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको — विस्तृतमा
काठमाडौं- ओमानमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा दुई — विस्तृतमा
काठमाडाैं- भारतकाे बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एक महिलाको हत्यापछि उनको शवलाई ३२ भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको घटना बाहिर — विस्तृतमा
काठमाडाैं- अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेर हिराशतमा रहेका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा — विस्तृतमा
काठमाडौं- अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी — विस्तृतमा