असईसम्मका १८ प्रहरीलाई हेडक्वार्टरको ताकेता, ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनु (सूचनासहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले नक्सालले सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिने सूचना प्रकाशित गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीका कार्यालय सहायोगीदेखि प्रहरी सहायक निरीक्षक (असई) सम्मका १८ कर्मचारीहरुलाई ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुनका लागि सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सफाइको मौका प्रदान गरिएको पनि जनाइएको छ ।

सूचनाः

 

प्रतिक्रिया