प्रहरीमा असईका लागि थपियो माग संख्या, अब नयाँ भर्ना कति ? (सूचनासहित)


काठमाडौं – नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को लागि माग पद संख्या थप गरेको छ ।

प्रहरी प्रधान कार्यालयको भर्ना शाखाका अनुसार यसअघि कार्तिक ३ गते  माग गरिएको २६० असईमा थप १०५ जनाको संख्या थप गरी जम्मा ३६५ जनाको पद संख्या कायम गरिएको हो ।

विज्ञापनः

प्रतिक्रिया