नेपाल प्रहरीको जवानका लागि खुल्यो आवेदन, कहिलेसम्म छ त फर्म भर्ने म्याद ? (विज्ञापनसहित)


काठमाडौं – नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवानहरुको माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रूोत विकास विभाग भर्ना छनोट शाखाले १८५६ जना जवान, भान्से, हजाम, कुचिकार र खेलाडी गरी जम्मा १९५० जनाका लागि आवेदन माग गरिएको हो ।

उक्त पदमा आवेदन दिन चाहनेले चैत ९ गतेसम्म आवेदन दिन सकिने पनि जनाइएको छ ।

सूचनाः

प्रतिक्रिया