मेनुका पौडेलको स्वर रहेको ‘बादलु माथि’ सार्वजनिक


काठमाडौं- भारतीय रियालिटी शो इन्डियन आइडल १४ मा टप ११ मा पुग्न सफल गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ ।

मेनुकालाई गायक संगीतकार राजनराज शिवाकोटीले साथ दिएका छन् । गीतमा शब्द एवं संगीत राजनराज शिवाकोटीकै रहेको छ ।

 

प्रतिक्रिया