६६२ बरिष्ठ हवल्दार भए असइमा बढुवा र पदस्थापन (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो ।

साथै बढुवा भएका असईहरुलाई पदस्थापन पनि गरिएको जनाइएको छ ।

सूचीः


 

प्रतिक्रिया