तस्बिरमा त्रिविको ३९ औं दिक्षान्त समारोह


काठमाडौं — त्रिभुवन विश्वविद्यालयको ३९ औं दिक्षान्त समारोह कार्यक्रम जारी रहेको छ ।

राजधानीको दशरथ रंगशालामा जारी समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका उच्च पदस्थ उपस्थित रहेका छन् ।

तस्बिरहरूः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया