कांग्रेस नेता श्रेष्ठ अस्वस्थ, नर्भिक अस्पताल भर्ना


काठमाडौं — नेपाली काङ्ग्रेसका पूर्व उपसभापति एवं नेता गोपालमान श्रेष्ठ अस्वस्थ  भएका छन् ।

पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता श्रेष्ठ अचानक अस्वस्थ्य भई नर्भिक अस्पतालमा भर्ना भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सोमबार साँझ एक्कासी असहज महसुस भएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

May be an image of 1 person, sitting, indoor and hospital

प्रतिक्रिया