भरतपुरकाे मेयरमा कांग्रेसका २५ जना, उपमेयरमा २४ जनाकाे आवेदन


भरतपुर – आउँदाे वैशाख ३० गते हुन लागेकाे पालिका चुनावका लागि चर्चामा रहेकाे चितवनकाे चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि कांग्रेसबाट २५ जनाले र उपमेयरका लागि २४ जनाले नाम दर्ता गराएका छन् ।

हिजो आइतवार र आज साेमवार पार्टीकातर्फबाट आकांक्षीहरूलाई नाम दर्ता गर्न समय दिइएको थियो । पालिका चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास भइरहेको छ ।

प्रतिक्रिया