आधिकारिक माध्यममार्फत मात्रै विदेशबाट पैसा पठाउन साइबर ब्यूरोको आग्रह


काठमाडौं- साइबर ब्यूरोले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन आग्रह गरेको छ ।
सोमबार एक सूचना जारी गरी ब्यूरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ ।

ब्यूरोले साइबर क्राइमका घटना बढेको भन्दै सजक रहन आग्रह गरेको छ ।

प्रतिक्रिया