नेपाल प्रहरीका ९१७ बरिष्ठ हवल्दारको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो ।

सूचीः


 

प्रतिक्रिया