करण केसीको दोस्रो विकेटसँगै नेपाललाई आठौं सफलता


काठमाडौं – आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपालले आठौं सफलता हात पारेको छ ।

नेपालका लागि करण केसीले व्यक्तिगत दोस्रो विकेट  टिमका लागि आठौं  विकेट लिएका हुन् ।

नेपालका लागि त्यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ तथा र अविनाश बोहोरा र गुल्सन झाले १/१ विकेट लिएका छन् ।

ओमान अहिले १८ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया