
आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य बढेको सम्बन्धमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरि १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएकाे प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य गंगा दाहालले जनाएकी छन् ।



कागजपत्र |
