

चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्रीले भर्खरै सकिएको अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराउने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक विषयमा आफ्ना कुरा राख्ने बताइएको छ ।

