
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बैतडी – बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको सिगास गाउँपालिका-३ की गौमतीदेवी धामीको भिरबाट लडेर मंगलबार मृत्यु भएको हो।
घाँस काट्ने क्रममा भिरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।



कागजपत्र |
