

जलमग्न नगर

अविरल वर्षाका कारण जलमग्न भएको कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधन । नगरपालिकासँग रहेका सवारीसाधन राख्ने सुरक्षित ठाउँ नहुँदा खुला आकाशमुनि राख्नुपर्ने बाध्यता छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

