हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्र


गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी, गोरखा र धादिङको सीमानामा पर्ने आरुघाट बजार आसपास क्षेत्रका दृश्य । तस्वीर : प्रदीपराज वन्त / रासस

प्रतिक्रिया