सामुदायिक भवन जोगाउन तटबन्ध निर्माण


कञ्चनपुरको कृष्णपुर नगरपालिका २ स्थित बन्द नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध । सामुदायिक भवन जोगाउनका लागि वडा कार्यालयको बजेटमा तटबन्ध निर्माण गरिएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया