

सडक नहुँदा सास्ती : एक दिनभरको यात्रामा मानव एम्बुलेन्स

रूकुम – रूकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित सिस्ने गाउँमा घरको बार्दलीबाट खसेकी स्थानीय महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लैजाँदै ।
सडक यातायात नपुगेको सिस्ने गाउँदेखि सदरमुकाम पुग्न एक दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिन्छ । तस्वीर – कुलदीप न्यौपाने / रासस

