

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ ।
प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

